आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटकमा भाइरल सुदूरपश्चिमका यी युवा आविष्कारक

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–३, आईबीआरडीका ३७ वर्षीय प्रकाश गैरेको दिनचर्या नयाँ यन्त्र उपकरण बनाएर खेल्ने, सामाजिक सञ्जालमा पोस्ट गर्नमै बित्छ । बचेकुचेका समय विभिन्न विद्यालयमा गई विद्यार्थीलाई विज्ञान, प्रविधिका...