सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

माघे संक्रान्ति : नुहाउन सिकाउने पर्व

काठमाडौँ । आज माघे संक्रान्ति, मकरसङ्क्रान्ति पनि भनिन्छ । शब्दकोश अनुसार, संक्रान्तिको अर्थ हुन्छ— ‘सूर्य वा अरु कुनै ग्रहपुञ्ज एक राशिबाट अर्को राशिमा जाने काम वा त्यसरी प्रवेश गर्ने समय...