बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

जिहादी समूहको आक्रमणमा १८ जनाको मृत्यु

बुर्किनाफासो । संदिग्ध जिहादी समूहको दुई भिन्नाभिन्नै आक्रमणमा परी सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सुरक्षा स्रोतले शुक्रबार जनाएको छ । देशको उत्तर र उत्तरपश्चिममा बिहीबार...