शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

समाजवाद निर्माणका लागि बलियो कम्युनिस्ट शक्तिको खाँचो

लोकतन्त्रका हरेक मूल्य–मान्यतालाई आत्मसात गर्दै समाजवाद उन्मुख संविधान कार्यान्वयनका लागि देशमा बलियो कम्युनिस्ट शक्तिको खाँचो महसुस हुन थालेको छ । त्यसको पछिल्लो उदाहरणका लागि वर्तमान सरकारलाई लिन सकिन्छ ।  ...