शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीमा सर्पले डसेर महिलाको मृत्यु

सप्तरी– सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् ।  घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको...