सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली जन प्रगतिशील मञ्च अमेरिकाको अध्यक्षमा पौडेल चयन

अमेरिका । नेपाली जन प्रगतिशील मञ्च अमेरिकाको राष्ट्रिय महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । आइतबार अमेरिकाको टेक्सस राज्यको राजधानी अष्टिनमा सम्पन्न भएको महाधिवेशनबाट काशीनाथ पौडेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति...