बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पानीपिया–सेउतीसम्मको बाटो छिटो बनाउन इटहरी उपमहानगरले गरायो ध्यानाकर्षण

इटहरी । इटहरी उपमहानगरपालिकाले तरहराको पानीपिया देखि सेउतीसम्मको बाटो छिटो निर्माण गर्न आयोजना प्रमुखलाई पत्रचार गरेको छ । सडक निर्माण विस्तार सुस्त हुदा दैनिक सर्वसाधरणले सास्ती वेहोर्नु परेको भन्दै बाटो...