किमाथाङ्का । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा प्रदेश नं १ स्तरीय बौद्ध सम्मेलन शनिबारदेखि सुरु भएको छ । प्रदेशस्तरीय अनुसन्धान केन्द्र र बौद्ध सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले तीन दिने सम्मेलन सुरु भएको...