-सुनीलबाबु श्रेष्ठ सयौँ चोटि आफ्नो थातथलोलाई पछाडि फर्कंदै हेर्दै हजारौँ किलोमिटरको दूरी पार गरेर शून्य आकाशलाई बोक्दै एउटा सूर्यको खोजीमा सिमानाका अभिसप्त पिलरहरुसँगै भर्खरै काठमाडौँ आइपुगेका...