सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा नामकरणको सकस : विरोध प्रदर्शनलाई ध्यान दिँदै निषेधाज्ञा जारी

मोरङ । प्रदेश १ प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले...