बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सौर्य मण्डलमा सूर्यभन्दा अघि पानी थियो : वैज्ञानिकले भने – ताराबाट ग्रहमा पानी आयो

सौर्य मण्डलमा सूर्यभन्दा पहिले पानी थियो । सौर्य मण्डलको निर्माणको अनुसन्धानमा लागेका वैज्ञानिकको भनाइ यही हो । वैज्ञानिकहरू धेरै वर्षदेखि ब्रह्माण्डमा सबैभन्दा पहिला कसको अस्तित्व थियो भनेर पत्ता लगाउन खोजिरहेका...