काठमाडौँ । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसालले ४ महिला रंग पत्रकारलाई सम्मान गरेकी छन् । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको एक कार्यक्रममा...