मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

एक्यापको सार्दिखोला कार्यालयमा मजदुरले गरे तालाबन्दी

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत सार्दिखोला कार्यालयमा तालाबन्दी भएको छ । स्थानीय मजदुरहरूले एक्यापका कारण गरिखाने वातावरण नबनेको भन्दै तालाबन्दी गरिदिएका हुन् ।  आन्तरिक सहमति गरेर घाटगद्दी...