शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिका अध्यक्ष र हाकिमविरुद्ध जनप्रतिनिधिहरु नै धर्नामा

जनकपुरधाम । धनुषाको लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र र प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवविरुद्ध जनप्रतिनिधिहरुले अनिश्चितकालीन धर्ना सुरु गरेका छन् । आफूहरूले लगाएको ताला फोडेर कार्यालयका सामग्रीहरू हिनामिना गरिएको...