काईयी एक्सचेन्ज कार्निभलको समय थप
आइतबार, २८ वैशाख २०८२, १७ : ३९
काठमाडौँ । काईयी नेपालले आयोजना गरिरहेको काईयी एक्सचेन्ज कार्निभल २०८२ को समयावधि थप गरिएको छ । कम्पनीका अनुसार ग्राहकवर्गमा देखिएको उत्साहलाई मध्यनजर गर्दै कार्निभलको समय वैशाख २९ गतेसम्मका लागि थप गरिएको हो ।
मेला थापाथलीमा काईयीको सोरुम नजिकै बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुनेछ । कार्निभलमा कुनै पनि पुरानो गाडी साटेर नयाँ काईयी ईभी गाडी खरिद गर्न सकिनेछ । यसका लागि कार्निभलमा नै मूल्यांकनको सुविधा दिइएको छ ।
यसमा विभिन्न उपहारहरू, नगद छुट, बोनस, इन्सुरेन्स, करलगायत सेवाहरू पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण