शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वान एक्स बेटमा ५७ करोड ४९ लाखको कारोबार, तीन जना एजेन्ट पक्राउ

काठमाडौँ । विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टाबाजी गर्न प्रयोग हुने बेटिङ एप वान एक्स बेटमार्फत सट्टाबाजी गराउन संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सर्लाही...