सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रुग्ण अवस्थाका महोत्तरी कारागारमा चार गुणा बढी कैदीबन्दीः बिरामी हुने क्रम बढ्दो

–गोपालप्रसाद बराल महोत्तरी– महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । पछिल्ला पाँच वर्षयता ३५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले ५०० पुगेको हो । कारागारको १६३...