शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

चैत १८ बाट रसुवागढी–केरुङ नाका पूर्ण सञ्चालनमा

काठमाडौं । रसुवागढी–केरुङ नाकामा दुईतर्फी व्यापार र मानिसको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बुधवारको पहिलो बैठकमा सो सहमति भएको हो...