शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमी नेपालद्वारा शैक्षिक र स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी ललितपुरको गोदावरीमा रहेको...