बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

दैलेख जिप दुर्घटना : गम्भीर घाइते १ जनाको मृत्यु, ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ लगियो (अपडेट)

सुर्खेत । सोमबार दिउँसो पश्चिम दैलेखको आठबिस नगरपालिका–१ डाब अन्तर्गत कर्णाली राजमार्गमा भएको जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिकोटको नरहरिनाथ गाउँपालिका–७ का ३३...