रुपन्देही । बुटवलका एक प्रतिष्ठित उद्योगी खेमबहादुर श्रीसको आइतबार बिहान निधन भएको छ । काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो । ...