आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

रविका चालक छतबाट खसेको घटना : सोधपुछका लागि महामन्त्री ढकालका चालक नियन्त्रणमा

काठमाडौँ । रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ...