रुपन्देही । नेपाल र अङ्ग्रेजको युद्धमा नेपालले विजय हासिल गरेको खुसीयालीमा बिहीवार बुटवलमा जितगढी उत्सव मनाइएको छ । वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको...