बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनले गरायो जसपा–लोसपा मिलन, सहकार्यको भविष्यबारे के भन्छन् नेताहरु ?

काठमाडौं । बारा–२ मा भएको उपनिर्वाचनले जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई एक ठाउँमा ल्याएको छ । जसपामा भएको विवादका कारण महन्थ ठाकुर र उपेन्द्र यादवबीच पानी...