काठमाडौँ । नाटक ‘एउटा सपनाको अवसान’ को मञ्चन अवधि तीन दिन लम्बिएको छ । निर्माता गोविन्द पराजुलीका अनुसार धेरै दर्शक टिकट नपाएर फर्केको गुनासो आएपछि मञ्चन तीन दिन थप्ने निर्णय...