सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभाको निमित्त सचिवमा नेत्र कार्की

सुर्खेत। कर्णाली प्रदेशसभा सचिवको रिक्त पदमा वरिष्ठ उपसचिव नेत्रबहादुर कार्कीलाई जिम्मेवारी तोकिएको छ। सभामुख नन्दा गुरुङले अर्को व्यवस्था नभएसम्मका लागि प्रदेशसभा सचिवालयका अधिकृतस्तर दशौँका कर्मचारी कार्कीलाई सो जिम्मेवारी सुम्पिएकी हुन्...