मुम्बई । अभिनेत्री सामन्था रुथ प्रभुले आज आफ्नो ३६ औँ जन्मदिन मनाउँदै छिन् । यसै अवसरमा आन्ध्र प्रदेशको बापल्टामा सन्दीप नामका एक फ्यानले अभिनेत्रीका लागि मन्दिर बनाएका छन् । ...