बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

पशुमा फैलिँदै लम्पीस्किन सङक्रमण

दाङ । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका  रोगको सङक्रमण बढेको जनाइएको छ ।  ...