शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सेगवेको नयाँ वर्ष विशेष अफर सार्वजनिक

काठमाडौँ । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले नयाँ वर्ष २०८१ को अवसरमा सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ल्याएको छ । १९ चैतदेखि १८ वैशाखसम्म रहने यस योजना अवधि भित्र खरिद...