बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्त्विक सम्पदाको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित सुकौराकोट स्थित थारू राजा दंगीशरण दरबार क्षेत्रको साेमबार अनुगमन गर्दै...