काठमाडाैँ । सर्बियाको राजधानी बेलग्रेडमा सन् २०२४ को ट्रेन स्टेशन दुर्घटनाको कारण सुरु भएको विरोध आन्दोलनलाई निरन्तरता दिँदै शनिबार विशाल प्रदर्शन भएको छ। विरोध आन्दोलनमा एक लाख ८० हजारभन्दा बढी...