काठमाडौँ । ललित भुसाल निर्देशित फिल्म ‘क्रस्ड विङ्स’ प्रिमियर गरिएको छ । फिल्मको शनिबार बुटवलको द्वारिका सिनेमा हलमा प्रिमियर गरिएको हो । चलचित्र पत्रकार संघ रुपन्देहीले आयोजना गरेको प्रिमियरमा...