आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माथिल्लो कर्णाली जलविद्युत् जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउने

भारतको ऊर्जा राज्यमन्त्री आरके सिंहले माथिल्लो कर्णाली जलविद्युत् आयोजना (९०० मेगावट) जीएमआरले नबनाए भारतकै अर्को कम्पनीले बनाउन सक्ने बताएका छन् । नेपाल–भारत ऊर्जामन्त्रीबीच गत बिहीवार काठमाडौँमा भएको बैठकमा उनले...