आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

ल्यापटपसमेत आफैँ किन्न सक्दैनन् सांसदहरू ?

विराटनगर । आर्थिक सङ्कटले देशको अर्थतन्त्र थिलथिलो भइरहेको बेला कोशी प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसदका लागि ल्यापटप खरिद गर्ने भएको छ । प्रदेशसभा सदस्यहरूका साथै संसदीय समितिका लागि भन्दै १ सय वटा...