दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
सोमबार, २५ जेठ २०८३, १७ : ५३
सारांश
- सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ।
- विशेष अदालतले दीपक भट्टको हकमा आठौँ पटक र शुलभ अग्रवालको हकमा नवौँ पटक ३ दिन म्याद थप गरेको हो।
- न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले यो आदेश दिएको छ।
काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवालमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप भएको छ।
सोमबार विशेष अदालतले हिरासतमा राख्न दीपक भट्टको हकमा आज आठौँ पटक र शुलभ अग्रवालको हकमा नवौँ पटक ३/३ दिन म्याद थप भएको हो।
न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र न्यायाधीश उमेश कोइरालाको इजलासले म्याद थप गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
-
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण