सुर्खेत । अन्य दलहरूमा उम्मेदवारबारे टुङ्गो नै नलागेको अवस्थामा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार झकबहादुर मल्ल ‘सुदीप’ले भने अगुवा कार्यकर्ता भेटघाट अभियान सुरु गरिसकेका छन्...