बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?

ऋग्वेदलाई ऋषि अगस्त्यले लेखेको भनिन्छ । तर ऋग्वैदिक कालका यस्ता महिला पनि छन्, जसले ऋग्वेदका ऋचाहरू रचना गरेका थिए । हामी धेरैलाई थाहा नहुन सक्छ,ऋग्वेदका ऋचाहरू लेख्ने ती विदुषीको नाम...