बुटवल । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले खेल क्षेत्रको विकास र दक्ष खेलाडी उत्पादनका लागि लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार बुटवलमा आयोजित खेलाडी सम्मान कार्यक्रममा...