सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय दूतावास अगाडि राप्रपाका युवाले अखण्ड भारतको नक्सा जलाए ( तस्बिरहरु)

काठमाडौँ । राप्रपाको युवा संगठनले भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा प्रदर्शन गरेको छ । सो संगठनले शुक्रवार भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनकारीले...