शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
भारतीय दूतावास अगाडि राप्रपाका युवाले अखण्ड भारतको नक्सा जलाए ( तस्बिरहरु)
फोटोफिचर

भारतीय दूतावास अगाडि राप्रपाका युवाले अखण्ड भारतको नक्सा जलाए ( तस्बिरहरु)

शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । राप्रपाको युवा संगठनले भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा प्रदर्शन गरेको छ । सो संगठनले शुक्रवार भारतीय दूतावास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनकारीले ‘हामीलाई हाम्रो देश प्राण भन्दा प्यारो छ ।

भारतीय विस्तारवाद मुर्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले भारतको सो कदमविरुद्ध चर्को नारा लगाएका थिए । प्रदर्शनकारीले अखण्ड भारतको नक्सा पनि जलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया