आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जिल्ला अदालतमा थुनछेक बहस सुरु, अर्को साताको बुधबार आदेश आउने

काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा परेको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस सुरु...