आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको ‘प्राइड परेड’
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको ‘प्राइड परेड’

शनिबार, ३१ जेठ २०८२

काठमाडौँ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले शनिबार काठमाडौँमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्। शनिबार शान्ति बाटिकाबाट सुरु भएको गौरव र्‍याली नारायण चौर पुग्नेछ । 

pride parade (1)

विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउँछन्। विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दङ्गापछि यो गौरव यात्रा मनाइन थालेको हो।

pride parade (2)pride parade (3)pride parade (4)pride parade (5)pride parade (6)pride parade (7)pride parade (8)pride parade (9)pride parade (10)pride parade (11)pride parade (12)pride parade (13)pride parade (14)pride parade (15)pride parade (16)pride parade (17)pride parade (18)pride parade (19)pride parade (20)pride parade (21)pride parade (22)pride parade (23)pride parade (24)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया