बुटवल । पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। भैरहवामा लुम्बिनी खुकुरी क्लब बेलहियाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गौचनले जेठ २५ गते...