आख्यानमा राम्रो छाप बनाइसकेका शैलेन्द्र अधिकारीको दोस्रो उपन्यास ‘अर्हत्’ बुद्ध र बुद्धदर्शनसँग सम्बन्धित छ । अर्हत् बुद्ध र बुद्धका जीवनमा घटेका घटनाहरूको आख्यानीकरण हो । नेपालीमा बुद्धको जीवनीलाई आख्यानमा उतारिएको...