संसारले नै जापानबाट सिक्नुपर्ने केही कुरा
शनिबार, १२ पुस २०७६, ०३ : २९
विश्वका प्राचीन सभ्यताहरुमध्येका एक जापान पनि हो । बुद्धका शिक्षालाई शिरमा राखेर अघि बढेको जापानबाट संसारले नै सिक्न सक्ने थुप्रै कुराहरु छन् । ती कुराहरुको सूची तयार गर्ने हो भने पनि निक्कै लामो हुनेछ । यहाँ हामीले जापानबाट सिक्नै पर्ने महत्वपूर्ण चारकुराहरु उल्लेख गरेका छौं
१. कुनै पनि बस्तु तिम्रो हैन भने त्यो चीज नलेऊ ।
२. जुन काम सही छैन, त्यो कुरा गर्दै नगर ।
३. कुनै कुरा सत्य छैन भने त्यो बोल्दै नबोल ।
४. तिमीलाई थाहा छैन भने नबोल, चुप लाग ।
title Photo: https://cached.imagescaler.hbpl.co.uk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण