शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कुवेतमा एक जना नेपाली कारदारको मृत्यु

काठमाडौँ । कुवेतमा एक नेपाली श्रमिकको मृत्यु भएको छ । तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो। कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत...