केर्जर्स । पश्चिमी स्वीट्जरल्याण्डको एक व्यस्त सहरमा गुडिरहेको बसमा अचानक भीषण आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। फ्रिबोर्ग क्यान्टन अन्तर्गत पर्ने केर्जर्स सहरको केन्द्रमा मंगलबार स्थानीय समय अनुसार...