सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फास्ट ट्र्याकमा मुद्दा फर्छ्यौटः जिल्ला अदालत धनुषाको न्याय सम्पादन सहज बन्दै

जनकपुर । जिल्ला अदालत धनुषाले फास्ट ट्र्याकमा मुद्दा फर्छ्यौट गर्न थालेपछि  न्याय सम्पादन सहज हुँदै गएकाे छ ।  जिल्ला अदालत धनुषाको प्रशासन फाँटका शाखा अधिकृत जयप्रसाद काफ्लेले फास्ट ट्र्याकमार्फत मुद्दा...