काठमाडौँ । क्यान्सरको उपचार गराइरहेका कलाकार घनश्याम गौतमलाई अमेरिका निवासी कलाकारहरूले एक लाख ३२ हजार सहयोग प्रदान गरेका छन् । निर्देशक सुमन दाहाल, अभिनेता विक्रान्त बस्नेत, सुवास थापा लगायतको सक्रियतामा...