कर्णाली प्रदेश
कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
बिहीबार, ३२ असार २०८३, १६ : ४३
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएको छ ।
- केही बेरमा कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको हो ।
- प्रतिपक्ष नेकपा र कांग्रेसका केही सांसदले कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको स्रोतले दाबी गरेको छ ।
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएकाे छ । कँडेलविरुद्ध केही बेरमा अविश्वासको प्रस्ताव दर्ता हुन लागेको हाे ।
प्रतिपक्ष नेकपाका केही सांसद र कांग्रेसका केही सांसदले कँडेलविरुद्ध विश्वासको प्रस्ताव दर्ता गर्न लागेका स्रोतले दाबी गरेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
-
भौतिक अनुगमन मात्र होइन, औद्योगिक क्षेत्रमा नीतिगत हस्तक्षेप आवश्यक : क्षितिज थेबे
-
नेपाली क्रिएटरको भुक्तानी सहज बनाउन हाम्रो पे र भिलबीच सहकार्य
-
इङ्ग्ल्यान्डलाई उसकै डिबक्सभित्र कैद गर्न सक्ने मेस्सीको अद्भुत शक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण